विश्वमा १० लाख मानिसमा कोरोना संक्रमण, ५२ हजार ६ सय जनाको मृत्यु

लण्डन । विश्वमा कोरोना भाइरसको संक्रमणबाट विश्वमा १० लाख मानिसमा कोरोना संक्रमण, ५२ हजार ६ सय जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार २ लाख १० भन्दा बढी कोरोना भाइरस मुक्त भएर घर फर्केका छन् । संक्रमित मध्य ७ लाख ६ हजार (९५ प्रतिशत) लाई कोरोनाको सामन्य असर देखिएको छ भने ३७ हजार … Continue reading विश्वमा १० लाख मानिसमा कोरोना संक्रमण, ५२ हजार ६ सय जनाको मृत्यु